Skip to content
MIGFITT FOR THE NEPALI COMMUNITY

नेपाली समुदायका लागि MIGFITT

उमेर बढ्दै जानु भनेको कमजोर हुँदै जानु होइन।

Getting older doesn't have to mean becoming weaker.

MIGFITT तपाईंलाई strength, physical capacity, confidence, र independence बनाउन मद्दत गर्छ। हामी ती मानिसहरूसँग काम गर्छौं जो recurring pain सामना गरिरहेका छन्, physical therapy वा अन्य healthcare पूरा गरिसकेका छन्, exercise गर्न अनिश्चित छन्, वा उमेर बढ्दै जाँदा strength बनाएर सक्रिय रहन चाहन्छन्।

BRIDGING THE GAP BETWEEN HEALTHCARE AND FITNESS.

हामी कसलाई सहयोग गर्छौं?

WHO WE HELP

ongoing वा recurring pain भएका मानिसहरू
Physical therapy वा rehabilitation पूरा गरेका तर अब के गर्ने थाहा नभएका
Pain वा fear कारण कम सक्रिय भएका
Strength र balance सुधार गर्न चाहने
Exercise गर्न चाहने तर कहिलेबाट सुरु गर्ने थाहा नभएका
उमेर बढ्दै जाँदा independence कायम राख्न चाहने
Walking, hiking, traveling, dancing, exercise, sports, वा family activities मा फर्कन चाहने

हामी कसरी सहयोग गर्छौं?

HOW WE HELP

हरेक व्यक्तिको journey फरक हुन्छ।

हामी पहिले बुझ्छौं

  • Health history
  • Current challenges
  • Movement
  • Strength
  • Balance
  • Physical capacity
  • Lifestyle
  • Sleep
  • Stress
  • Nutrition
  • Goals

त्यसपछि हामी बनाउँछौं

  • Strength
  • Balance
  • Mobility
  • Endurance
  • Physical capacity
  • Movement confidence
  • Healthy habits
  • Independence
Migma Tamang guiding a client through a suspension training movement in the studio.

यो मेरो लागि व्यक्तिगत कुरा हो।

THIS IS PERSONAL TO ME.

म नेपाली हुँ, र मेरो आफ्नै आमाबुबालाई strength बनाउन मद्दत गर्दा मेरो fitness को बारेमा सोच्ने तरिका बदलियो।

मैले मेरो आमाबुबालाई दिएको सबैभन्दा ठूलो उपहार भनेको strength र independence को उपहार हो।

म हाम्रो नेपाली समुदायका धेरै आमाबुबालाई walking, traveling, dancing, नातिनातिनीहरूसँग खेल्न, र जीवनलाई अर्थपूर्ण बनाउने activities मा आनन्द लिन confidence र physical capacity होस् भन्ने चाहन्छु।

हाम्रा समुदायका अनुभवहरू

उहाँहरूकै आवाजमा, नेपालीमा उहाँहरूको अनुभव सुन्नुहोस्।

श्यामको अनुभव

फेरि चलायमान हुने र शक्ति बनाउने यात्राबारे श्यामको अनुभव सुन्नुहोस्।

YouTube मा हेर्नुहोस् →

पहिलो कदम कुराकानीबाट सुरु हुन्छ।

THE FIRST STEP STARTS WITH A CONVERSATION.

यदि तपाईं वा तपाईंको परिवारको कसैले strength, अधिक सक्रिय, र अधिक confident बन्न चाहनुहुन्छ भने, कुराकानीबाट सुरु गरौं।

तपाईं आफ्नो आमा वा बुबाको लागि पनि सम्पर्क गर्न सक्नुहुन्छ।

You can also contact us on behalf of your mother or father.